सोमवार, 31 जनवरी 2011

Village of Gulmi distric

अञ्चल: लुम्बिनी अञ्चल
सदरमुकाम: तम्घास,
क्षेत्रफल: १,१४९ वर्ग कि.मि.
जनसंख्या: २९६६५४ [जनगणना २०५८]
गाविस संख्या: ७९
नगरपालिका(हरू): शुन्य
संविधानसभा निर्वाचन क्षेत्र संख्या: ३
भौगोलिक अवस्थिति: पहाड
सबैभन्दा अग्लो उचाई: मिटर
सबैभन्दा होंचो उचाई: मिटर
प्रमुख जातिहरू: बाहुन, क्षेत्री, मगर, कामी, दमाइ, सुनार, नेवार, कुमाल, गन्धर्वयस जिल्लामा बिशेष गरी मगर र थारु जती को बसोबस रहेको पाईन्छ मगरहरु जिल्लाको उतरी भेगमा बसोबस गर्छन् भने थारुहरु दखिन भेग मा बसोबस रहेको पाईन्छ |
प्रमुख भाषाहरू: नेपाली, मगर, नेवारी


अर्खले, अर्खवाङ, अग्लुङ, अर्जे, अर्बेनी, अमर अर्बाथोक, अमरपुर, अर्लाङकोट, अस्लेवा, आँपचौर, इस्मा रजस्थल, कुर्घा, खर्ज्याङ, खड्गकोट, गौँडाकोट, ग्वाघा, ग्वादी, घमिर, छापहिले, जयखानी, जोहाङ, जुनिया, जुभुङ, जैसीथोक, ठूलो लुम्पेक, दिब्रुङ, तम्घास, तुराङ, थानपति, दरबार देविस्थान, दर्लाचौर, दर्लुङ, दिगाम, दुबिचौर, दोहली, दौँघा, धुर्कोट रजस्थल, नयाँगाँउ, नेटा, पराल्मी, पल्लीकोट, पीपलधारा, पुर्कोट दह, पुर्तिघाट, पौंदी अमराइ, फोक्सिङ, बडागाँउ, बम्घा, बलिथुम, बलेटक्सार, बाँझकटेरी, बिसुखर्क, भनभने, भार्से, भुर्तुङ, मर्भुङ, मलायागिरी, मुसीकोट, म्यालपोखरी, रिमुवा, रुपाकोट, रुरु, लिम्घा, वस्तु, वाग्ला, वामीटक्सार, वीरबास, शान्तिपुर, सिमीचौर, सिर्सेनी, हर्दिनेटा, हर्मिचौर, हरेवा, हर्राचौर, हँसरा, हस्तीचौर, हाडहाडे, हुँगा, हृवाङ्दी